
“नेपाल फेस्टिभल २०२२” को बारे कस्ले के भने ? नाएग्रा फल्स जाने हैन त ?
मकै हउस टिभी एण्ड न्युज,
न्युयोर्क । आगामी अक्टोबर १ र २ मा “नेपाल फेस्टिभल २०२२” मनाउन नाएग्रा फल्स जाने हैन त ?
हामी नेपाली ग्लोबलको आयोजनामा यही अक्टोबर १ र २ तारीकको दिन संयुक्त राज्य अमेरिका र क्यानाडाको बोर्डरमा पर्ने नायग्रा फल्समा “नेपाल फेस्टिभल २०२२” हुदैछ ।

उक्त फेस्टिभलमा नेपालमा धेरै भन्दा धेरै बिदेशी पाहुनालाई भित्र्याउन बिभिन्न किसिमको नेपाल चिनाउने नेपाली उत्पादनहरु प्रदर्शनीको लागी राखिने छ ।
नेपाल फेस्टिभल २०२२ को बारेमा आयोजक समितीका पदाधिकारी के भन्नु हुन्छ ? तल भिडियो हेर्नुहोला ।


