Banner

नेपाली चेली प्रजिता बाँस्तोलाले ‘द भ्वाइस अफ अमेरिका’ को ४ वटै कुर्सी घुमाई ईतिहास रचेकी छिन् ।

 

मकै हाउस टिभी एण्ड न्युज, 

मेरिल्यान्ड ।संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यमा आमाबुवासंग बसोबास गर्दै आएकी १७ बर्षिय नेपाली अमेरिकन प्रजिता बाँस्तोलाले ‘द भ्वाइस अफ अमेरिका’ रियालिटी कार्यक्रमको ब्लाईन्ड चरणमा उत्कृष्ट गित गाउदै चारै निर्णायकको कुर्सी घुमाउन सफल भएकी छिन ।

नेपाली अमेरिकन ईतिहासमा पहिलो पटक अमेरिकाबाट संचालित स्वरका रियालिटी कार्यक्रममा “द भ्वाईस” अफ अमेरिकामा डिजिटल चरण पार गर्दै ब्लाईन्ड राउन्डमा प्रबेश गरेकी प्रजिताले उत्कृष्ट प्रस्तुती दिदै ब्लाईन्ड चरणबाट पनि  छनौट भएकि हुन् । 

 

 

 

Loading...