Banner

एमाले नेता बालकृष्ण ढुंगेलको बाथरुममा लडेर निधन

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौं । नेकपा (एमाले) का नेता बालकृष्ण ढुंगेलको निधन भएको छ ।

उनको आफ्नै घरको बाथरुममा लडेर  निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

ढुंगेलको निधनको समय परिवारका सदस्यहरु भने महोत्तरी गएका थिए ।

 

Loading...