Banner

नेपाली चलचित्र “कप्टी” न्युयोर्कमा प्रदर्शन हुदै

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । भ्याली फिल्म एकेडेमीको प्रस्तुती र भुपेन्द्र गुरुंगको निर्देशनमा तयार भएको नेपाली कथानक चलचित्र “कप्टी” न्युयोर्कमा प्रदर्शन हुने भएको छ । 

तमु परिवार न्युयोर्ककी अध्यक्ष तथा महिला ब्यवसायी मनिता गुरुंगले निर्माण गरेको नेपाली कथानक चलचित्र “कप्टी”मा शेर बहादुर गुरुंग, उमेश गुरुंग, उर्मिला गुरुंग, स्मृती बलामी, गिरी प्रसाद पुन,नारायण रायमाझी, सोनि गुरुंग, केशब राज, बिकास गुरुंग र माया तामांगको अभिनय रहेको छ । 

उक्त चलचित्र न्युयोर्कको एस्टोरिया  स्थित Regal UA Kaufman, Astoria हलमा नोभेम्बरको ५,२०२२ दिनको १:०० बजे प्रदर्शन हुने भएको हो । 

 

 

 

 

Loading...