
पुल भाच्चिएर नदिमा खस्दा १०० जना भन्दा बढीको मृत्यु
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । गत कार्तिक १३ गते गुजरातको मौरवीमा मच्छु नदीको पुल खस्दा सय भन्दा बढीको मृत्यु भएको छ ।
टाईम्स अफ इन्डियाका अनुसार कात्तिक १४ गते विहान ८ बजेसम्म उद्धार कार्य जारी रहेको छ।
सय बर्ष भन्दा पुरानो पुल नदिमा खस्दा १३० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

