
“समता सॅाझ”को लागी हरिबंश आचार्य र उत्तम संजेल न्युयोर्क आईपुगेका छन् ।
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । “समता सॅाझ”को लागी आज अक्टोबर ३१,२०२२ सोमबारको दिन बरिष्ठ हास्यअभिनेता तथा सामाजिक ब्यक्तित्व हरिबंश आचार्य र समता स्कुलका संचालक शिक्षाकर्मि उत्तम संजेल न्युयोर्क आईपुगेको छ ।

नोभेम्बर ५,२०२२ शनिबार राती हुने “बृहत सुशोभन तथा सांस्कृतिक सॅाझ, समता सॅाझ”को लागी आज सोमबार बरिष्ठ हास्यअभिनेता हरिबंश आचार्य र समता स्कुलका संचालक शिक्षाकर्मि उत्तम संजेल न्युयोर्कको जेएफके एयरपोर्ट आईपुगेको छ ।

