
‘द भ्वाईस’ अफ अमेरिकाको टप टेनमा नेपाली छेरी प्रजिता बास्तोला
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । गत नोभेम्बर २१ सोमबार राति आफ्नो उत्कृष्ट प्रस्तुती दिदै पारिजिता बाँस्तोला ‘द भ्वाईस’ अफ अमेरिकाको शीर्ष १० भित्र पर्न सफल भएकी छिन् ।

आज भएको घोषणामा शिर्ष १३ बाट ३ जना बाहिरिदा उनिले शिर्ष १० मा स्थान सुरक्षित गरेकी हुन् । सोमबार राति पारिजिताले बेलायती गायिका अडेलको अल आई आस्क नामक गीत प्रस्तुत गरेकी थिइन् ।


