
फिफा बिश्वकप २०२२ मा स्पेनको कोस्टारिटा माथि गोलको बर्षा
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । अहिले कतारमा चलिरहेको फिफा बिश्वकप २०२२ मा कोस्टारिका माथि स्पेनले गोलको बर्षा गरेको छ ।
आज भएको फिफा बिश्वकप २०२२को समुह चरणको स्पेन र कोस्टारिका बिच भएको खेलमा स्पेन ७-० को भारि मतान्तरले कोस्टारिका माथि जित निकालेको छ ।

पहिलो हाफको ३० मिनेटमा नै ३ गोल गरि स्पेनले लगभग जित पक्का गरिसकेको थियो । पुरा खेल भरिनै स्पेनले खेललाई आफ्नो पक्षमा राख्दै दोश्रो हाफमा ४ गोल थपेका थिए । भने कोस्टारिकाले एउटा पनि राम्रो मुभ बनाई स्पेनको जालीमा प्रहार गर्न सकेन ।

