Banner

‘महापुरुष’ न्युयोर्कमा भोली (शनिबार) प्रदर्शन हुदै

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । चर्चाको शिखरमा रहेको नेपाली कथानक चलचित्र ‘महापुरुष’ न्युयोर्कमा प्रदर्शन हुने भएको छ । 

प्रदिप भट्टराई द्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘महापुरुष’ न्युयोर्कको एस्टोरिया स्थित UA Kaufman Theatre, Astoria मा आगामी डिसेम्बर २४ तारिक शनिबार दिनको २ः३० बजे शो प्रदर्शन हुन लागेको हो ।

चलचित्रमा बरिष्ठ हास्य अभिनेताद्वय मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य बरिष्ठ अभिनेत्री गौरी मल्ल लगायतको मुख्य भुमिका रहेको चलचित्र पारिबारिक बिषयबस्तुमा आधारित रहेको निर्माण पक्षले जनाएको छ ।

 

न्युयोर्क प्रदर्शन सम्बन्धी अन्य जानकारीको लागी फ्लाएरमा हेर्नुहोला । 

 

 

Loading...