Banner

हिमानी ट्रस्ट न्युयोर्कको आयोजनामा रक्तदान कार्यक्रम हुदै

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । हिमानी ट्रस्ट अमोरिकाको न्युयोर्क ब्युरोले रक्तदान (ब्लड ड्राईभ) कार्यक्रम गर्ने भएको छ । 

हिमानी ट्रस्ट न्युयोर्क ब्युरोको आयोजनामा आगामी जनवरी २१,२०२३ शनिबारको दिन बिहान ९ः०० बजे देखि बेलुकी ५ः०० बजे सम्म न्युयोर्कको क्विन्स स्थित ७५-३२ ब्रोडवे, ईल्महर्स्टको भबन गर्ने भएको हो । ब्लड ड्राईभ सम्बन्धि बिस्तृत जानकारीको लागी फ्लायरमा दिईएको सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोला ।

Loading...