
काठमाण्डौबाट उडेको एती एयरको जहाज पोखरामा दुर्घटना

मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं ।आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाज दुर्घटनामा परेको छ । चालक दलका सदस्य र यात्रु सहित गरि कूल ७२ जना सवार जहाज दुर्घटनामा परेको हो ।

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एती एयरलाईन्सको जहाज बिहीन ११:१० बजे तिर अवतरण गर्ने क्रममा फेवा खोँचमा दुर्घटना भएको हो ।


