
बालेन शाहलाई मेयर पदबाट राजिनामा दिन दबाब

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । काठमाण्डौ महानगरका नगर प्रमुख (मेयर) बालेन शाहलाई मेयर पदबाट राजिनामा दिन दबाब ।

आज मेयर बालन शाहले आफ्नो अफिसियल फेसबुक पेजमा लेख्दै भनेका छन् , “
Mayor Position bata Malai Aaja Raajinama Dina launa Khojdaichhan.
Yo Desh kaile pani Bandaina.”


मेयर पदबाट मलाई आज राजिनामा दिन लाउन खोज्दैछन् ।
यो देश कैले पनि बन्दैन ।

तर, कस्ले र किन भन्ने बारे खुलाईएको छैन ।
