Banner

न्युयोर्क स्थित ‘बाजेको सेकुवा’ पुनःसंचालनमा

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । संयुक्त राज्य अमेरिकाको न्युयोर्कको क्विन्समा रहेको बाजेको सेकुवा पुन:संचालनमा आउने भएको छ । 

न्युयोर्कको क्विन्स, सन्निसाईडमा रहेको नेपालको प्रख्यात सेकुवा ब्राण्ड ‘बाजेको सेकुवा’ को फ्रेन्चसाईज नेपाली रेष्टुरेण्ट केहि महिना पहिले आगलागीको कारण बन्द भएको थियो । 

केहि महिनाको लामो पु:निर्माणको कार्य पुरा भएपछी ‘बाजेको सेकुवा’ मार्च १०,२०२३ शुक्रबारबाट पुन:सन्चालनमा आउने भएको हो ।

Loading...