
तामांग सोसाईटी अफ अमेरिकाको नयॅा नेतृत्व चयन, अध्यक्षमा बुद्धिमान तामाङ

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । न्युयोर्कमा हालै सम्पन्न तामाङ सोसाइटी एफ अमेरिकाको एघारौ अधिवेशनले नयॅा नेतृत्व चयन गरेको छ ।


अधिबेशनले २०२३ – २०२५ कार्यकालको लागी अध्यक्ष पदमा बुद्दीमान तामाङलाई निर्वाचित गरेको हो । त्यस्तै गरी बरिष्ठ उपाध्यक्षमा चिना लामा, उपाध्यक्षमा तुल बहादुर तामाङ महिला उपाध्यक्षमा आरती लामा मैना, महासचिबमा शमशेर योन्जन, सचिवमा भिम स्याङतान,
कोषाध्यक्षमा सेन्तुन लामा र बोर्ड सदस्यहरुमा क्रमसः तीर्थ राज लामा, बिष्णु तामाङ र निरा माया लामालाई चयन गरेको हो ।

