
दयाहांग र मिरुनाको ‘जारी’ न्युयोर्कमा प्रदर्शन हुदै

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । दयाहांग राई र मिरुना मगर स्टारडम नेपाली कथानक चलचित्र ‘जारी’ न्युयोर्कमा प्रदर्शन हुने भएको छ ।


ड्रिम्स युनिभर्सस एलएलसिले संयोजन गरेको चलचित्र ‘जारी’ न्युयोर्कको क्विन्स स्थित भिल्लेज ईस्ट बाई एन्जेलिका (Village East by Angelica, 181-189 2nd Avenue, New York) हलमा अप्रिलको १४ देखी २० सम्म ५ शो प्रदर्शन हुने भएको हो ।


चलचित्र सम्बन्धि टिकट र अन्य जानकारीको लागी तल लिंक राखिएको छ ।
bit.ly/jaarinyc
