
मिस नेपाल नर्थ अमेरिका २०२३, ‘भोटिंग’ खुल्ला भएको छ ।

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । यस् बर्षको मिस नेपाल नर्थ अमेरिका २०२३ को टप १८ प्रतिष्पर्धीको नाम प्रकाशित भए संगै भोटिंग राउन्ड सुरु भएको छ ।





ड्रिम्स युनिभर्सल एलएलसि न्युयोर्कको आयोजनामा प्रत्येक बर्ष संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा हुने सौन्दर्य प्रतियोगिता “मिस नेपाल नर्थ अमेरिका २०२३” को टप १८ प्रतिष्पर्धीको नाम प्रकाशित भए संग भोटिंग राउन्ड सुरु भएको हो ।




आफुलाई मन पर्ने सुन्दरी प्रतिष्पर्धीलाई बिजयी बनाउनको लागी राखिएको प्रतिष्पर्धीहरुको सम्पुर्ण बिबरण सहितको फ्लायरमा हेरी भोट दिन सक्नु हुनेछ । भोट गर्नको लागी फ्लायरमा राखिएको QR Code लाई स्क्यान गर्नु पर्ने हुन्छ ।



‘Empowering Nepalese Women to Empower the Next Generation’ नाराको साथ हुने यस् सौन्दर्य प्रतियोगिताको यस् सिजनमा कस्ले बाजि मार्ने हो त्यो हेर्न भने जुलाई २२ लाई नै पर्खनु पर्ने हुन्छ ।