Banner

रोमानियाको एक कार्यक्रममा गायक प्रकाश सपुतले प्रस्तुती दिने क्रममा बोतल प्रहार

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । रोमानियाको एक नेपाली कार्यक्रममा आफ्नो प्रस्तुती दिने क्रममा गायक प्रकाश सपुतमाथी एक दर्शकले बोतल प्रहार गरेका छन् । 

लोकप्रिय गायक प्रकाश सपुत प्रस्तुती दिन रोमानियामा आयोजित “याद नेपाली फेस्टिभल २”  को लागी गत हप्ता युरोप पुगेका थिए । गायक सपुतले आफ्नो प्रस्तुती दिईरहेकै समय दर्शक दिर्घा बाट एक्कासि बोत्तल प्रहार भएपछी गायक सपुत घाईते भएका थिए । 

 

 

Loading...