Banner

सांगितिक कार्यक्रमको लागी मेलिना राई अमेरिका आईपुगिन्, पहिलो कार्यक्रम ओहायोमा

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । एकल सांगितिक कार्यक्रमको लागी सर्बप्रिय गायिका मेलिना राई अमेरिका आईपुगेकी छिन् । 

 

आज जुलाई १४,२०२३ शुक्रबारको दिन एकल सांगितिक कार्यक्रमको लागी संयुक्त राज्य अमेरिकाको ओहोयो एयरपोर्टमा गायिका मेलिना राई अवतरण हुनु भएको छ । जुलाई १५ बाट सुरुवात हुने कार्यक्रम अमेरिकामा ३ महिना  सम्म चल्नेछ । 

जुलाई १५ शनिबार सॅाझ ओहोयोमा पहिलो कार्यक्रम हुने छ । त्यसपछी निरन्तर कार्यक्रम चल्नेछ ।

Loading...