
पुर्ब सभामुख सुबाश चन्द्र नेम्वांग हृदयघातको कारण निधन
मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं ।पुर्ब सभामुख सुवासचन्द्र नेम्वाङ्ग हृदयघातको कारण निधन भएको छ ।

नेकपा एमालेका उपाध्यक्ष तथा पुर्बसभामुख नेम्वांग मंगलबार (नेपाली समय अनुसार) बिहान १ः३० बजे हृदयघातका कारण निधन भएको हो ।


पुर्बसभामुख नेम्वांग काठमाण्डौ, बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।

एमाले नेता तथा पुर्बसभामुख नेम्वांगको ७१ वर्षको उमेरमा निधन भएको हो ।