Banner

मनाङ एयरको हेलिकप्टर दुर्घटना ग्रस्त

 

मकै हाउस टिभी एण्ड न्युज, 

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर आज (शनिबार) बिहान दुर्घटना भएको हो । मनाङ एयरका निर्देशक राजु न्यौपानेका अनुसार हेलिकप्टरमा पाइलटमात्रै रहेका थिए ।

पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए । घटनाको थप विवरण आउन बांकी रहेको छ ।

Loading...