Banner

हामी नेपाली ग्लोबल, न्युयोर्क च्याप्टरको दशै तिहार महोत्सब आज

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । हामी नेपाली ग्लोबल, न्युयोर्क च्याप्टरले आज “दशै तिहार महोत्सब” मनाउने भएको छ ।

आज अक्टोबर १५,२०२३ आईतबारका दिन हामी नेपाली ग्लोबल, न्युयोर्क च्याप्टरको बिशेष आयोजनामा न्युयोर्कको क्विन्स स्थित ज्याक्सन हाईट्स, डाईभर्सिटी प्लाजाको प्रांगणमा दिनको १:०० बजे “दशै तिहार महोत्सब” मनाउने भएको हो । 

उक्त महोत्सब कार्यक्रममा न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका नेपालका राष्ट्रिय कलाकारहरुले आ-आफ्नो बिशेष प्रस्तुतीबाट माहौल दशैमय बनाउने छ । 

Loading...