
३ दिन देखी न्युयोर्कमा बेपत्ता नेपाली आमा सकुशल फेला।
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । ३ दिन देखी बेपत्ता ६८ बर्षिया निर्मला मैनाली सकुसल फेला परेकि छिन् ।
अहिले १ घण्टा मात्र अगाडी ६८ बर्षिया नेपाली आमा निर्मला मैनालीकी बुहारी जेनिफर मैनालीले आफ्नो सामादिक संजाल फेसबुकमा भेटिएको जानकारी दिदै पोष्ट गरेकी थिईन् ।
अहिले मध्यरात भएर हेला, सम्बन्धित आफन्तलाई फोन मार्फत सम्पर्क हुन नसकेकोले अन्य अपडेट अर्को पोष्टमा गर्नेछौ ।



