Banner

ग्रेटर जर्सि नेपाली समाजको “दशै तिहार सॅाझ” बिमल डॅागी र संगिता मुखियाको प्रस्तुती रहने

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युजर्सी । ग्रेटर जर्सि नेपाली समाजको आयोजनामा जर्सिसिटीमा “दशै तिहार सॅाझ” हुने भएको छ ।

आगामी नोभेम्बर ४,२०२३ सॅाझ ग्रेटर जर्सि नेपाली समाजको बिशेष आयोजनामा न्युजर्सिको जर्सिसिटी स्थित युक्रेनियन कम्युनिटी सेन्टर (Ukrainian Community Center, 90 Fleet St. Jersey City, NJ 07306) को हलमा “दशै तिहार सॅाझ” हुने भएको छ । 

उक्त सॅाझमा नेपाली लोक संगितका चिरपरिचित लोक तथा दोहोरी गायक बिमल डॅागी र गायिका संगिता मुखिया छोचुनको बिशेष प्रस्तुती रहने छ । भने साथै बसन्त डान्स सेन्टरको पनि प्रस्तुती रहने छ । कार्यक्रम सॅाझको ४:०० बजे देखि १२:०० बजे सम्म चल्नेछ । 

Loading...