Banner

एनआरएनए अमेरिका,न्युयोर्क च्याप्टरद्वारा जाजरकोट भूकम्प पीडितको निमित्त रु.१ लाख ७० हजार सहयोग

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका, न्युयोर्क च्याप्टरको पहलमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई रु. १ लाख ६९ हजार नौ सय सैतालिस रुपैया ५८ पैसा सहयोग गरेका छन् । 

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका, न्युयोर्क च्याप्टरकी महिला उपाध्यक्ष लक्ष्मी थापाको बिशेष पहलमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई रु. १ लाख ६९ हजार नौ सय सैतालिस रुपैया ५८ पैसा रोल्पा समाज अमेरिकाका अध्यक्ष तथा एनआरएन, अमेरिका, न्युयोर्क च्याप्टरका सदस्य टिका बहादुर थापा पिडित सहयोगार्थको निमित्त नेपाल गएको समय टिकाको मार्फत भुकम्प पीडितलाई सहयोग प्रदान गरेको छ । 

महिला उपाध्यक्ष थापाले नेतृत्व गरेको भुकम्प पिडित सहयोगार्थ मार्फत सहयोग गर्ने दाताहरुको नाम र रकम निम्न रहेको छ । 

१. दिनेश बस्नेत $१०१, २. लक्ष्मी थापा $१०१, ३. टिका बहादुर थापा $१०१, ४. छिरिंग शेर्पा $५१, ५. राजु तामांग $१०१, ६. ज्याक भिसन $१०५, ७. आंग छिरिंग शेर्पा $१०१, ८.गोपी ढुंगाना $५१, ९. अनिल खत्री $१०५, १०. देबेन्द्र लामा $५१, ११. अंजित गुरुंग $५१, १२. राजेश हमाल $२५, १३. राजेश गिरी $२१, १४. शम्भु पोखरेल $२१, १५. अशोक योन्जन $५१, १६. चमेली परियार $५१, १७. ध्रुब कुवॅर क्षेत्री $५१ र १८. हेमन्त मल्ल $१५१ गरी जम्मा १८ जनाले सहयोग पुर्याएको हो । 

Loading...