Banner

लोक तथा दोहोरी गायिका संगिता थापा मगरको पहलमा सर्जक प्रसादको उपचारको निमित्त ९ लाख सहयोग

 

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । लोक गायक तथा सर्जक प्रसाद खप्तरी मगरको स्वास्थ्य उपचारको निमित्त संगिता थापा मगरको पहलमा लगभग नेपाली रु. ९ लाख संकलन गरी नेपाल सहयोग पठाएको छ ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाई केहि बर्ष देखि बसोबास गर्दै आईरहेकी राष्ट्रिय लोक तथा दोहोरी गायिका संगिता थापा मगरको पहलमा दुबै मृगौला खराब भई जिबन र मरणको लागी संघर्ष गरिरहेका लोक गायक तथा सर्जक प्रसाद (तुल) खप्तरी मगरको स्वास्थ्य उपाचरको निमित्त संयुक्त राज्य अमेरिकाको बिभिन्न ठॅाऊमा बसोबास गर्ने नेपालीहरुको सहयोगमा नेपाली रु.८,९४,४१३ (आठ लाख चौरानब्बे हजार चार सय तेह्र) संकलन गरी नेपाल सहयोग पठाएकी छन् ।

गुल्मी जिल्ला, सत्यवती गाऊपालिका वडा नं ४ का गायक तथा सर्जक मगर बिगत केहि समय देखि दुबै मृगौला खराब भई आफ्नो आर्थिक अवस्थाले नभ्याएपछी जिबन रक्षाको निमित्त सहयोगको अपिल गर्दै आईरहेका थिय ।

नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाकी महासचिव समेत रहेकी संगिताले अमेरिकाको बिभिन्न राज्यमा बसोबास गर्ने चिनजानका नेपालीहरुलाई सहयोगको लागी अपिल गरेकी थिईन् । अपिल संगै गायिका संगिताले अमेरिकी डलर $६५८७ (रु. ८,९४,४१३) संकलन गरी नेपाल पठाउन सफल रहेकी हुन् । नेपालमा भने गायिका संगिताकी बहिनी सुमन थापा मगरको हातबाट हस्तान्तरण गरेकी हुन् । 

बिभिन्न राज्यबाट संगिताको पहललाई सहयोग गर्नुहुनेहरुको नाम र रकम तल राखिएको छ ।

नेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिका$500
(1)Hari Thapa $301
(2)Hari Pathak $51
(3)Anil Rc $101
(4)Rashmi Tamang $100
(5)Gb Shahi $151
(6)सुमन बुढ़ामगर $201
(7)Rajesh Budha Magar $111
(8)Bhuban Singh Ale $100
(9)Chandra Gurung $102
(10)Bhagawan Bhandari $101
(11)Ajay Thapa Magar $100
(12)Udaya Bhattarai $101
(13)Khylame Meli Rai $101
(14Kamal Khanal $51
(15)Khim B Mashrangi Magar $51
(16)Sanjog Thapa $101
(17)Kanhaiya Singh Pariyar $51
(18)Binod Pun-Magar $55
(19)Chhetri Yam $51
(20)Tek Bahadur Thapa $101
(21)Dilip K Shrees $101
(22)Josep Ghale$51
(23)Somnath Ghimire $151
(24)surendra magar$25
(25)Ratna S Garbuja $101
(26)Kuldeep Ranamagar $101
(27)Rajesh Thapa $100
(28)Yam Pun Magar$101
(29)सुसााङ बुढा मगर$101
(30)Shanti Bhandari $101
(31)Bikram Punmagar @100
(32)Niroj Pulami $51
(33)Deep Sagar Budha Magar $111
(34)vishnu Rana Magar $51
(35)Amrit Roka $100
(36)CB Paija Magar $51
अहिले सम्म total =@3979

(37)Shankar Bisunke $31
(38)Santosh Chhetry $51
(39)Lov Hunching Magar $151
(40)Thapa Pra Cas $51
(41)Bimla Hamal Shrestha Yamuna$105
(42)Surya Thapa@101
(43)Namuna Gau padamgurung $101
(44)Tilak Shrestha $101
(45)Sangita Thapa Magar $55
(46)Dipendra Ale $105
(47)Sabin Pun $55
(48)Man thapa $51
(49)Dipu Shrees $101
(50)Purna Paija $51
(51)Tekmilan Pun $51
(52)Khim Roka Magar $50
(53)Ruthman Gurung $60
(54)@Lachhimi K Rana $100
(55)@Kumar Thapa Magar $101
(56)@Bishnu Dumre $51
(57)@Devindra Thapa magar $101
(58)@Thaman Pun $51
((59) Shiva malla $51
(60) Mahendra k. thapa magar$100

Total =$5805
(61)@Sharada Rai bhauju and dai $100
(62) laxmi rai $35
(63)Devendra sunuwar $54
(64) @Nisha Sunar $51
(65)@Nir Magar $51
(66) Ratna Rai and Dhundi magar $51
(67) Rajendra pithakoti magar$50
(68) Tul Kumari thapa (sangita)$101
(69) @Padam Rana (Chicago) $51
(70) @Kalpana Saru @Sher Saru $51
(71)@yogendra kumar $51
(72)@Tilu Pun $35
(73)@Min Darlami Magar $101

Total 🟰 $6,587
Nepali Total 🟰 रु.8,64,413
@Mingma Magar रु.30,000

जम्मा=रु.8,94,413

 

 

Loading...