Banner

पहिलो पटक न्युयोर्कमा “५ः५५, हिपहप” कन्सर्ट भोली हुदै

 

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । पहिलो पटक न्युयोर्कमा भोली “५ः५५” नामक हिपहप कन्सर्ट हुने भएको छ । 

रि-लेगलाईज नेपाल, एसएन गुनु र वन प्रोडक्सनको संयुक्त प्रस्तुतीमा भोली फेब्रुवरी २५,२०२४ आईतबार सॅाझ ८ः०० बजे बाट मध्यरात २ः०० बजे सम्म न्युयोर्कको क्विन्स स्थित मेलरोज बलरुममा न्युयोर्कमा पहिलो पटक हिपहप कन्सर्ट “५ः५५” हुने भएको हो । 

उक्त हिपहप कन्सर्टमा र्यापरद्वय नवाज अंसारी, डिजे बिश्व, बिटु, जक्सडेड, निनोर एयर्स, जेन लामाको बिशेष प्रस्तुती रहने छ । भने उक्त कार्यक्रम पश्चात डिजे कर्माले माहौल तताउने छ । कार्यक्रमको होस्ट भने सन्देशले गर्नेछ । 

 

Loading...