
नेपालको कडा चुनौती संगै नेदरल्याण्डको जित
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । आईसिसि टि ट्वेन्टी बिश्वकप २०२४ को नेपालको पहिलो खेलमा नेदरल्याण्ड बिरुद्ध झिनो हार ब्यहोरेको छ ।

आज जुन ४, टेक्ससमा भएको बिश्वकप २०२४ को नेदरल्याण्ड बिरुद्धको खेलमा टस मार्फत नेपालले पहिलो ब्याटिंग रोजेको खेलमा नेपाल १९.२ ओभरको खेल समाप्ती संगै १०६ रन जोड्दा नेदरल्याण्डलाई १०७ रनको चुनौती दिएको थियो ।
नेपालले दिएको १०७ रनको चुनौतीलाई १८.४ ओभरको खेलमा १०९ रन जोड्दै खेलमा नेदरल्याण्डले जित पक्का गरेको हो ।
