Banner

“अब नाच्छ अमेरिका” टोली न्युयोर्क आईपुगेको छ ।

 

मकै हाउस सामुदायिक मिडिया,

न्युयोर्क । “अब नाच्छ अमेरिका” टोली अमेरिका सांगितिक टुरको लागी आज न्युयोर्कको क्विन्स स्थित जेएफके अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गरेको छ । 

फ्लाई नेपाको प्रस्तुतीमा अगस्ट देखि सेप्टेम्बर सम्म चल्ने “अब नाच्छ अमेरिका” को निमित्त नेपालका ख्यातीप्राप्त कलाकार द्वय ज्योती मगर, शान्ती स्री परियार, रचना रिमाल र करिश्मा ढकाल आज अगस्ट ६ मंगलबार बिहान न्युयोर्क आईपुगेको हो । 

एहि टोलीले “अब नाच्छ न्युयोर्क” को लागी आगामी अगस्ट १७ शनिबार सॅाझ न्युयोर्कको क्विन्स स्थित मेलरोज बलरुममा आफ्नो बेजोड प्रतुती दिदैछ । 

 

Screenshot
Loading...