Banner

न्युजर्सिमा “पुजार सार्की” प्रदर्शन हुने

 

मकै हाउस सामुदायिक मिडिया,

न्युजर्सी । नेपाली कथानक चलचित्र “पुजार सार्की” न्युजर्सिमा प्रदर्शन हुने भएको हो । 

ग्रेटर जर्सि नेपाली समाज, न्युजर्सिको प्रस्तुतीमा नायकद्वय पल शाह, प्रदिप खड्का र आर्यन सिग्देल स्टारडम नेपाली कथानक चलचित्र “पुजार सार्की” न्युजर्सीको सिकाकस स्थित 650 Plaza Dr. Secaucus, NJ 07094 को सिनेमा हलमा सॅाझको ४ः३० बजेको शो आगामी अगस्ट ११, आईतबार सॅाझ प्रदर्शन हुन लागेको हो । 

यस् चलचित्र संगै न्युजर्सिको सिकाकस सिनेमाहलमा नेपाली चलचित्र प्रदर्शनीको ईतिहासमा पनि पहिलो पटक प्रदर्शन हुन लागेको हो । 

समाजले यस् चलचित्र सामाजिक कोषको लागी गरिएको हो । 

Loading...