
ममता काफ्ले भट्ट हत्या अभियोगमा श्रीमान नरेश भट्ट ३ हफ्ता पछि पक्राऊ
मकै हाउस सामुदायिक मिडिया,
भर्जिनिया । बिगत ३ हफ्ता देखि बेपत्ता रहेकि ममता काफ्ले भट्ट हत्या अभियोगमा श्रीमान नरेश भट्ट पक्राउ परेको छ ।
श्रीमान भट्ट पक्राई संगै प्रहरीले १० महिने बच्चीलाई संगै लिएर गएको छ । र छिट्टै पत्रकार सम्मेलन मार्फत बिस्तृत जानकारी दिने आश्वासन दिएको छ ।
विस्तृत जानकारीको लागि प्रतिक्षा गर्नुहोला ।
