Banner

फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको यूट्युब च्यानल “यूआर.क्रिष्टियानो” १ दिनमा २६.३ मिलियन सब्सक्राईबर

 

मकै हाउस सामुदायिक मिडिया,

न्युयोर्क । फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले एक दिन पहिले खोलेको यूट्युब च्यानल “युआर.क्रिष्टियानो” लाई २४ घण्टामा २६.३ मिलियनले सब्सक्राईब गरेको छ । 

फुटबल ईतिहासका महान हस्ती पोर्चुगिज फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले पारिबारिक उदेश्य राखि सुरुवात गरेको यूट्युब च्यानल “यूआर.क्रिष्टियानो” च्यानललाई संसारभर बाट २६.३ मिलियनले सब्सक्राईब गरेको छ । 

रोनाल्डोले आफ्नो अफिसियल पेजमा “मेरो परिवारको लागी उपहार र सम्पुर्णलाई सब्सक्राईबको लागी धन्यबाद” स्टाटस लेख्दै यूट्युबले प्रदान गरेको गोल्डेन यूट्युब एवार्ड आफ्नो बच्चाको अगाडी खोल्दै खुशी साटेका थिए । 

 

Loading...