
ममताको हत्या पछि घिसारेर नरेशले घर बाहिर लगेको हो ।
मकै हाउस सामुदायिक मिडिया,
मनासस । ममता काफ्लेका पति नरेश भट्टले आफ्नी पत्नी ममताको हत्या गरी घिसारेर घर बाहिर निकालेको तथ्य बाहिरिएको छ ।
तथ्य बाहिरिए संगै बिहिवार नरेशलाई ममता हत्याको अभियोगमा बिस्तृत छानबिनको लागी प्रहरीले हिरीसतमा लिसकेको छ ।
प्रहरीले अनुसन्धान थाले संगै ममताको खोजि कार्यमा स्थानिय प्रहरी प्रशासनलाई असहयोग गरेको समेत जनाईएको थियो ।
