Banner

हिमालयन सांस्कृतिक प्रतिष्ठानको “बिबिध सांस्कृतिक सॅाझ २०२४” न्युयोर्कमा भोली

 

मकै हाउस सामुदायिक मिडिया, 

न्युयोर्क । हिमालयन सांस्कृतिक प्रतिष्ठानले भोली न्युयोर्कमा “विविध सांस्कृतिक सॅाझ २०२४” गर्ने भएको हो । 

भोली सेप्टेम्बर २८,२०२४ शनिबार सॅाझ ७ः०० बजेबाट हिमालयन सांस्कृतिक प्रतिष्ठानको आयोजनामा दशैको बिशेष अवसर पारी “विविध सास्कृतिक २०२४” गर्न लागेको हो । 

न्युयोर्कको क्विन्स स्थित धर्म हाउसमा भोलि सॅाझ ७ः०० बजेबाट मध्यरात सम्म चल्ने उक्त सांस्कृतिक कार्यक्रममा न्युयोर्क र अमेरिकाको बिभिन्न राज्यलाई कर्मथलो बनाउदै बसोबास गर्दै आईरहेका बिभिन्न बिधाका ख्यातिप्राप्त कलाकारहरुले बिशेष प्रस्तुती दिने भएको हो । 

 

Loading...