Banner

लंगआईल्याण्डमा पार फाउण्डेशनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ जनाले गरे रक्तदान

 

मकै हाउस मिडिया, न्युयोर्क

लंगआईल्याण्ड । संयुक्त राज्य अमेरिका निरन्तर रगतको अभावको सामना गरिरहेको वर्तमान परिस्थितिमा, BLOOD को आवश्यकता पहिलेभन्दा झन् बढिरहेको छ। यही सन्दर्भमा, मार्च २, २०२५, मा PAR Foundation ले New York Blood Center को सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गर्यो। यस रक्तदान कार्यक्रममा ९०% रक्तदाता नेपाली समुदायका थिए। प्रमुख अतिथि International LIONS CLUB GLOBAL – Membership Chair Susan Piccolo द्वारा रक्तदाता तथा स्वयंसेवकहरूलाई सम्मान प्रदान गरियो।

कार्यक्रममा बिभिन् संघ सस्थाले प्रतिनिधित्व गर्दै सभागिता जनाएका थिए | NRNA ICC बाट दुर्गेश कार्की , NRNA NCC USA ; दिवाकर पाण्डे , लँग आइल्याण्ड नेपाली समाज का अध्यक्ष राजन गौली , सल्लाकार ड़ा हरि दाहाल , MB FOUNDATION PRESIDENT महेश खड्का , GR FOUNDATION PRESIDENT रुपा भण्डारी , massapequa Lions club new york डेनी जिन , पर्बत सेवा समाज न्यु योर्क अध्यक्ष सुर्य पौडेल , टिका भक्त FOUNDATION PRESIDENT ,र CCNC USA का महासचिब शंकर भण्डारी ,BT FOUNDATION PRESIDENT PRESIDENT विश्वराज बास्तोला , the global diverse society शिव फागु , लँग आइल्याण्ड नेपाली समाज का पुर्ब अध्यक्ष बसन्त चापागाई , लँग आइल्याण्ड नेपाली समाज कि उपाध्यक्ष इन्दिरा सिम्खडा , समाजसेबी नरेन्द्र सुबेदी , रबिन संग्रौला , सुधेरी बस्नेत , डा प्रनब दाहाल , राजेन्द्र खड्का , राजकुमार गुरुङ , रमेश छेत्री को सभागिता थियो ।

Town of Hempstead Department of Community Affairs का Executive Director Zahid Syed , RK FOUNDATION PRESIDENT बेद खरेल , DIL KUMARI KC MEMORIAL FOUNDATION PRESIDENT नवराज केसी , आचार्य पिपलमनि सिग्देल , LINS सल्लाकर रघु न्यौपाने , CCNC USA PRESIDENT बाबुराम शर्मा , कास्की आदर्श समाज अन्तरास्ट्रिय समन्वय परिषद अध्यक्ष शिव बानिय लगाएत धेरै महानुभाब हरुले बिभिन्न माध्यमबाट कार्यक्रम सफलताको कमान ब्यक्त गरेको कुरा PAR FOUNDATION का सल्लाकार साथै रक्तदान कार्यक्रमका संयोजक टिकाराज ढकाल ले जानकरी गराए ।

पर्बत सेवा समाज न्यु योर्क का अध्यक्ष सुर्य पौडेल ले केहि महिना पहिला हाम्रो सस्थाले संयोजक बिशाल रेग्मीको समन्वयनमा रक्तदान कार्यक्रम गरेको र त्यो लंग आइल्याण्ड नेपाली समुदाय को इतिहासमा एउटा धेरै दाताहरुले दान गरेको बताए साथै रक्तदानको लागि ८ हप्ता यानी 56 दिन पछि दिन मिल्ने भदै उनले रक्तदान गरेका थिए |

बिनिता लम्साल चापागाई , सौगात थापा छेत्री , लगाएत १४ जनाको PAR FOUNDATION को स्यमसेवक टिम र १२ जनाको New York blood center को टिम को कारण रक्तदान कार्यक्रम सहज बनेको र PAR Foundation ले ११ घण्टा अघि मात्र आपतकालीन रक्तदान कार्यक्रमको निर्णय गरेको थियो। छोटो समयमा गरिएको यस आयोजनाले केही रक्तदाताहरूलाई अन्योलमा पारेको भए पनि, समुदायको साथ र सहयोगकै कारण कार्यक्रम अत्यन्त सफल रह्यो।

कार्यक्रमको समापन गर्दै PAR Foundation की अध्यक्ष एलिजाबेथ ढकाल ले ६ घण्टा चलेको रक्तदान कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन्।

 

Loading...