
म्याग्दी समाज न्युर्योक अमेरीकाको चौथो वार्षिक साधारण सभा सम्पन्न
मकै हाउस मिडिया, रामचन्द्र सापकोटा
म्याग्दी समाज न्युर्योक अमेरीकाको चौथो वार्षिक साधारण सभा सम्पन्न ।
अध्यक्षता : समाजका अध्यक्ष्य तिर्थ घर्ती मगर
अतिथीहरु : व. सल्लाहकार मन प्रसाद रोका
निर्वतमान अध्यक्ष्य : रमेश तुलाचन
सल्लाहकार यमन रोका
मगर संघ नुर्योक च्यापटर अध्यक्ष : रत्न सिङ गर्वुजा
स्वगत मन्तव्य : संस्थाक वरिष्ठ उपाध्यक्ष सोम बुढाथोकी
शुभकामना मनतव्य : अतिथीहरु मन प्रसाद रोका
नि वर्तमान अध्यक्ष्य : रमेश तुलाचन र
मगर संघ न्युर्योक च्यापटर अध्यक्ष्य : रत्न सिङ गर्वुजाले शुभकामना मनतब्य राख्नुभएको थियो ।



महासचिव चक्र ब. पाईजा द्वारा प्रस्तुत संस्थाको संगठानीक प्रगती प्रतिवेदन र कोषाध्यक्ष रामचन्द्र सापकोटा द्वारा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन छलफल गरी पारीत गर्दै सभा सम्पन्न गरियो । कार्यक्रम संस्थाका महासचिव चक्र पाईजाले सञ्चालन गर्नुभएको थियो ।


