
साउथ अफ्रिका बिरुद्धको खेलमा नेपालले पहिले ब्याटिंग गर्दै
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । आईसिसी टि-ट्वेन्टी बिश्वकप २०२४ मा अहिले हुने खेलमा नेपालले पहिले ब्याटिंग गर्ने भएको छ ।

अहिले ईस्टर्न समय अनुसार ७ः३० बजे हुने आईसिसी टि-ट्वेन्टी बिश्वकप २०२४ मा साउथ अफ्रिका बिरुद्धको तेस्रो खेलमा टस जित्दै नेपालले ब्याटिंग रोजेको हो ।
