
७ विकेट लिएका नेपाललाई साउथ अफ्रिका बिरुद्ध ११६ रनको लक्ष्य
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । आईसिसी टि-ट्वेन्टी बिश्वकपमा अहिले भईरहेको साउथ अफ्रिका र नेपाल बिचको खेलमा साउथ अफ्रिका बिरुद्ध ११६ रनको लक्ष्य प्राप्त गरेको छ ।

अहिले भइरहेको आईसिसी टि-ट्वेन्टी बिश्वकपमा टस जितेर ब्याटिंग रोजेको नेपालले साउथ अफ्रिका बिरुद्धको दोस्रो खेलमा सात विकेट लिदै ११६ रनको लक्ष्य लिएको छ । आजको खेल जित्न सके सुपर ८ मा स्थान बनाउन केहि सहज हुनेछ ।
