
सौर्य बिमान दुर्घटनामा एक यमनी नागरिक सहित १८ जनाको मृत्यु
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । साउन ९ गते बुधबार बिहान ११ः११ बजे तिर पोखराको लागी उडान भर्ने क्रममा सौर्य बिमानको ९एन – एएमई नम्बरको बिमान त्रिभुबन बिमान स्थलमा दुर्घटना हॅुदा पाईलट र कोपाईलट सहित १९ जनाको टोलीमा एक यमनी नागरीक सहित १८ जनाको घटना स्थलमै मृत्यु भएको छ । भने पाईलट बाच्न सफल भएको छ ।

मृतक यात्री र कोपाईलटको नामाबली तल राखिएको छ ।
