Banner

“घर ज्वाई” न्युयोर्कमा दुई शो प्रदर्शन हुदै

 

मकै हाउस सामुदायिक मिडिया,

न्युयोर्क । नेपाली कथानक चलचित्र “घर ज्वाई” न्युयोर्कमा प्रदर्शन हुने भएको हो । 

एन्सर्ज गुरुंगको प्रस्तुतीमा नेपाली कथानक चलचित्र “घर ज्वाई” भोली अगस्ट १० शनिबार १ः०० बजे र अगस्ट १३, मंगलबार ५ः०० बजेको शो गरी दुई शो प्रदर्शन हुने भएको हो । 

न्युयोर्कको क्विन्स स्थित रेगल युए कौफम्यान एस्टोरिया हलमा प्रदर्शन हुने उक्त चलिचित्र “घर ज्वाई”लाई अनिल बुढा मगरले निर्देशन गरेका हुन् भने दयाहांग राई र मिरुना मगरको मुख्य भुमिका रहेको छ । 

 

Loading...