
एसी मिलानलाई हराउदै कोपा ईटालियाको उपाधी बोलोग्नाले जितेको छ ।
मकै हाउस मिडिया, सबिन चन्द ठकुरी
न्युयोर्क । भर्खरै सम्पन्न कोपा ईटालियाको उपाधी बोलोग्नाले जितेको छ ।
ईटालीको रोममा सम्पन्न कोपा ईटालियामा एसी मिलानलाई फाईनलमा १-० को गोल अन्तरले पराजित गर्दै बोलोग्नाले उपाधी उचालेको हो ।

खेलको पहिलो हाल्फ बराबरीमा सकिएको थियो । भने खेलको दोस्रो हाल्फमा बोलोग्नाका डि. न्डोयेले ५५ औ मिनेटमा गरेको गोल नै निर्णायक गोल बनेपछी बोलोग्नाले कोपा ईटालियाको उपाधी उचालेको हो ।