
च्याम्पियन्स लिगको फाईनलमा ईन्टरमिलानको लज्जास्पद हार
मकै हाउस मिडिया,
न्युयोर्क । भर्खरै सम्पन्न यूईएफए च्याम्पियन्स लिगको फाईनल खेलमा पिएसजी बिरुद्ध ईन्लटरमिलानले ज्जास्पद हार व्योहोरेको छ ।
खेलको पहिलो हाल्फमा हाकिमी र डुओको गोलबाट अग्रता लिदै पहिलो हाल्फ २-० ले अगाडी बढेको थियो ।

खेलको सुरुवाती देखि नै पिएसजीले खेल पुर्णरुपमा आफ्नो पक्षमा पारेको थियो । खेलको दोस्रो हाल्फमा डुओ, भरतक्षिला र मायूलुले गोल गर्दा खेलमा खेललाई पुर्णरुपमा आफ्नो पक्षमा पार्दै ५-०को जित दर्ता गर्दै पिएसजीले च्याम्पियन्स लिगको उपाधी उचालेको हो ।