Banner

एनआरएनए एनसिसी अमेरिकाको उम्मेदवारी आवेदन खुल्ला

 

मकै हाउस मिडिया, सविन चन्द ठकुरी

न्युयोर्क । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको २०२५-२७ कार्यकालका लागी नयॅा कार्यसमिती चयनको आवेदन खुल्ला भएको छ । 

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको २०२५-२७ कार्यसमिती चयनका लागी निर्वाचन आयोग समितीका सदस्य सचिव रविन बज्राचार्यले एनआरएनए अमेरिकाको अफिसियल ईमेल मार्फत सामुहिक पत्र पठाउदै निर्वाचनका लागी आफुले ईच्याएको पदमा आवेदन दिन जानकारी गराएका छन् ।

आवेदकहरुले आज जुलाई १९,२०२५ बिहान ८ः०० बजे देखि भोली जुलाई २०,२०२५ सॅाझ ६ः०० भित्र सम्पुर्ण बिवरण सहित आफुले ईच्छाएको पदमा लाग्ने शुल्क बुझाई आवेदन दिनु पर्ने छ ।

Screenshot

आवेदन दिन ईच्छुकले यहॅा तल राखिएको लिंक मार्फत पनी आवेदन दिन सक्नु हुनेछ ।

https://sendy.nrna.org/l/Ykd4GWI776LISuXwIKrkOw/QrZXPiTbIChdgvQd37fcpw/7xEAbN8w39be0BUxMWmeIw

 

Loading...