Banner

अमेरिकाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन् ।

 

मकै हाउस मिडिया

काठमाण्डौ संयुक्त राज्य अमेरिकाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ दिएको छ ।

नेपाल स्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गर्दै नवनियुक्त प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाइ दिएका छन् । 

 

Loading...