Banner

लिभरपुललाई हराउदै पिएसजी च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश

 

मकै हाउस मिडिया, 

लिभरपुल – जारी युईएफए च्याम्पियन्स लिगको क्वार्टर फाईनलमा लिभरपुल माथि दुवै खेलमा जित निकाल्दै पिएसजी सेमिफाईनल प्रवेश गरेको छ । 

जारि लिगको पहिलो खेलमा पिएसजीको घरेलु मैदानमा भएको खेलमा एकतर्फी खेल प्रदर्शन गर्दै क्लिन २-० को नतिजा निकल्दै लिभरपुल बिरुद्ध जित निकालेको थियो । 

आज भएको लिगको दोस्रो खेलमा लिभरपुलको घरेलु मैदानमा भएको खेलमा लिभरपुले पिएसजी बिरुद्ध कडा दवाब दिदा पनी पिएसजी काउण्टर अट्याक गर्दै अर्को २ गोल गर्दा खेलमा समग्र ४-० को जित निकाल्दै पिएसजी सेमिफाईनल प्रवेश गरेको हो । 

पिएसजीले गत बर्ष पनी च्यामेपियन्स लिगको उपाधी जितेको थियो । 

 

Loading...