Banner

फिप्ना पदाधिकारी सहित बनेको ‘नेपाल डे परेड २०२६’को पूर्ण कार्य समिति

 

मकै हाउस मिडिया 

न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित म्यानहट्टनमा आगामी मे १७, २०२६ मा आयोजना हुने ‘नेपाल डे परेड २०२६’का लागि पूर्ण कार्य समिति सार्वजनिक गरिएको छ। नेपाली कला, संस्कृति, परम्परा तथा पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रत्येक बर्ष आयोजना हुने परेडको तयारीलाई तीव्र बनाउँदै आयोजक पक्षले फिप्नाको पदाधिकारी समेटिएको विस्तृत समिति घोषणा गरेको हो।

नेपाल डे परेडको अध्यक्ष  बासु लामिछाने (अध्यक्ष, गैह्र आवासिय नेपाली संघ, अमेरिका, न्युयोर्क च्याप्टर), कन्भेनर ए.पी. लामा शेर्पा ( अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका ‘फिप्ना’), आर्थिक संयोजकमा कृष्ण लामिछाने र डे परेडका कार्यसमितीहरुको संयुक्त सहमतीमा फिप्नाको सहभागी संगै पदाधिकारीहरुलाई पनी बिभिन्न उत्तरदायित्व सुम्पेको हो ।

न्युयोर्कमा हरेक वर्ष हुँदै आएको नेपाल डे परेडले यस् बर्ष दशौ बार्षिक उत्सव पनी मनाउदै छ, प्रवास भुमीमा नेपाल डो परेड २०१६ मा पहिलो पटक न्युयोर्कबाट सुरुवात भएको हो ।

सम्पुर्ण नयॅा थपिएको कार्यसमितीको बिवरण सहित तल राखिएको छ ।

 

 

 

 

Loading...