
नेमारको नेतृत्वमा २०२६ विश्वकपका लागि ब्राजिल राष्ट्रिय टोली घोषणा, को-को परे टिममा ?
मकै हाउस सामुदायिक मिडिया,
कार्लो एन्सेलोटीले २०२६ विश्वकपका लागि ब्राजिल राष्ट्रिय टोलीको २६ सदस्यीय टोली घोषणा गरेका छन् ।
ब्राजिल राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कार्लो एन्सेलोटीले २०२६ विश्वकपमा देशको प्रतिनिधित्व गर्ने २६ खेलाडीको नाम सार्वजनिक गरेका छन्।
घोषित २६ खेलाडीहरूको सूची:
गोलकिपरहरू
• एलिसन (लिभरपुल)
• एडर्सन (फेनेरबाहचे)
• वेभर्टन (ग्रेमियो)
डिफेन्डरहरू
• एलेक्स सान्ड्रो (फ्लामेन्गो)
• ब्रेमर (युभेन्टस)
• डानिलो (फ्लामेन्गो)
• डग्लस सान्तोस (जेनिट)
• गाब्रियल म्यागाल्हाएस (आर्सनल)
• इबानेज (अल-अहली)
• लियो पेरेरा (फ्लामेन्गो)
• मार्क्विन्होस (पीएसजी)
. वेस्ली रोमा

मिडफिल्डरहरू
• ब्रुनो गुइमाराएस (न्यूक्यासल)
• कासेमिरो (म्यानचेस्टर युनाइटेड)
• डानिलो (बोटाफोगो)
• फाबिन्हो (अल-इत्तिहाद)
• लुकास पाक्वेटा (फ्लामेन्गो)
फरवार्डहरू
• एन्ड्रिक (लियोन)
• गाब्रियल मार्टिनेली (आर्सनल)
• इगोर थियागो (ब्रेन्टफोर्ड)
• लुइज हेन्रिक (जेनिट)
• म्याथियस कुन्हा (म्यानचेस्टर युनाइटेड)
• नेयमार (सान्टोस)
• राफिन्हा (बार्सिलोना)
• रायन (बोर्नमाउथ)
• भिनिसियस जुनियर (रियल म्याड्रिड)
विश्व फुटबल समर्थकमाझ नेयमारको पुनरागमन संगै
यो टोलीले विशेष चर्चा पाएको छ ।

