Banner

२२ बर्ष पछी आर्सनलले जित्यो इंगलिश प्रिमियर लिगको उपाधी

 

मकै हाउस सामुदायिक मिडिया,

न्युयोर्क । ईंगलिश प्रिमियर लिग २०२५-२६ को उपाधी आर्सनलले जितेको छ ।

आज मे १९ बर्नमाउथको घरेलु मैदान भाईटालिटी संटेडियममा सम्पन्न इंगलिश प्रिमियर लिगको ३७ औ खेलमा म्यानचेष्टर सिटी १-१ को बराबरीमा रोकिदा आर्सनलले १ खेल खेल्नु अघी नै उपाधी जितेको हो । 

सिटीले आजको खेल बर्नमाउथ संग बराबरी खेल्दा २२ बर्षपछी आर्सनलले ८२ अंक जोड्दै १ खेल खेल्नु अघि नै आर्सनलले ईंगलिश प्रिमियर लिगको उपाधी जितेको हो । 

 

 

Loading...