Banner

ब्राजिललाई हराउदै नर्वे विश्वकप २०२६को क्वार्टरफाईनलमा प्रवेश

 

मकै हाउस मिडिया, 

न्युयोर्क । ब्राजिललाई हराउदै नर्वे फिफा विश्वकप २०२६को क्वार्टरफाईनलमा प्रवेश गरेको छ । 

निकै प्रतिष्पर्धात्मक खेलमा नर्वेले खेलको सुरुवाती देखी नै खेललाई आफ्नो कब्जामा पार्न सफल भएको थियो । खेलको पहिलो हाल्फमा पाएको पेनाल्टीलाई ब्रुनो गुनारेसले गोल गर्न नसक्दा जारी खेलको पहिलो हाल्फमै १-० को अग्रता बनाउनबाट ब्राजिल चुक्नु नै दुर्भाग्य थियो । 

खेलको ७९ र ९० मिनेटमा हालाण्डले उत्कृष्ट गोल गर्दा खेलमा नर्वेले २-० को अग्रता बनाएको थियो, पछी खेलको ९०+ को समयमा रेफ्रीको सहानुभुती पेनाल्टीलाई सदुपयोग गर्दै नेमारले गोल गरेपछी खेल २-१ मा समाप्त हुदै नर्वे क्वार्टरफाईनल प्रवेश गरेको हो । 

 

 

Loading...