Banner

फिप्ना आयोजित आदिवासी चलचित्र महोत्सवमा गायक जगदिश समाल अतिथी कलाकार

 

मकै हाउस न्युज, अमेरीका ब्युरो,

’विश्व आदिवासी दिवस २०२१को अवसरमा नेपाल आदिवासी जनजातिमहासंघ अमेरीकाले आयोजना गर्ने नेपाली आदीवासी चलचित्र महोत्सव २०२१तथा अवार्ड सेरेमोनिका लागि नेपाली सुगम संगितका निकै नै ख्याति प्राप्तगायक जगदिश समालले अतिथी कलाकारको रुपमा आफ्नो प्रस्तुती दिनेभएको

प्रत्येक बर्ष आयोजना हुदै आईरहेको यो कार्यक्रममा यस् वर्ष वटा मातृभाषाका चलचित्रहरू प्रदर्शनमा प्रतिस्पर्धा हुनेछन्

नेपालका आदिवासी पहिचान , कला , संस्कृति , भाषा नेपालका सम्पती हुन यसको प्रचार प्रसार , प्रवर्धन गरी विश्व समुदायमामौलिक पहिचानलाई स्थापीत गर्दै नेपाल चिनाउने महान अभियान यो कार्यक्रमको मुख्य उदेश्य हो

नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाको आयोजनामा सम्पन्न हुन गईरहेको चलचित्र महोत्सव तथा अवार्ड सेरोमोनीमा २०२१भव्यरूपमा सम्पन्न गरौ भनि फिप्नाको अफिसियल फेसबुक पेज मार्फत आव्हान गरेको

कार्यक्रम अगस्टको २१ २२ मा ५९१५ ३७ एभिन्यु, वुडसाईड, न्युयोर्क, गुल्सन टेर्रासको हलमा हुने भएको

Loading...