Banner

न्युयोर्कमा कारले दिएको ठक्कर बाट उबर चालक बुद्ध धापा र यात्री घाईते

 

IMG_4900

मकै हाऊस न्युज, अमेरीका ब्युरो,

बिगत केही बर्ष देखि न्युयोर्क शहरमा ऊबर/लिफ्ट (ट्याक्सि) चालकको रुपमा काम गर्दै आईरहेका बुद्ध धापाको कारलाई

न्युयोर्कको एफ डि आर ड्राईव हाईवे हुदै ब्रोंग्स बाट आफ्नै गतिमा यात्रिको गन्तब्य म्यानहट्टन तर्फ लिएर आउने क्रममा एफ डि आर ड्राईवबाट एक्जिट मा पछाडी बाट तिब्र गतिमा आईरहेको कारले पछाडी बाट एक्कासी ठक्कर दिई फरार भएको

नेपाल घर रुकुम जिल्लाको भुमे गाऊपालिका वार्ड . का ३४ बर्षिय बुद्ध धापा केही बर्ष देखि न्युयोर्कलाई कर्मथलो बनाई बसोबासगर्दै आईरहेको

पछाडी तिब्र गतिमा आएको कारले यात्रि बोकेको बुद्ध थापाको कारलाई पछाडी बाट ठक्कर दिए पछि कारमा रहेको यात्री  धापा दुबैजना घाईते भएको हो

ईन्डेपेन्डेन्ट ड्राईवर गिल्ड (आईडिजी) का लेगल एम्बासडर सोनम घिसिंग लामाका अनुसार: “ठक्कर बाट घाईते भएका धापाको कारमा सबार यात्रीलाई ९११ मा कल गरी एम्बुलेन्स बोलाई तुरुन्तै अस्पताल लगिएको थियो भने एकै छिन पछी आएको न्युयोर्क प्रहरीलेसोधपुछ पछी चालक धापालाई पनि अस्पताल पुर्याएको थियो, घाईते धापा  यात्री दुबैजनाको अस्पतालमा उपचार भईरहेको ठक्कर दिएर फरार भएका कार कारको चालक पत्ताई लगाई छिट्टै नैहिट एण्ड रनको कानुनि प्रकृयामा गई दोषिलाई कारबाही गर्ने पनि जानकारी दिनु भयो घिसिंगले अनुरोध गर्दै भन्नुभएको , न्युयोर्कमा ऊबर/लिफ्ट/ट्याक्सि पेशा अपनाउनु भएका नेपालीचालकहरुलाई कुनै पनि किसिमको समस्यामा भए सम्पर्क गर्नुहोला आफ्नो १००% दिई सहयोग गर्नेछु।

Loading...